अनुसूची २
(नियम ७ को उपनियम (३) सँग सम्बन्धीत)
शपथ ग्रहण फाराम
म…………………..ईश्वरको नाममा सपथ लिन्छु कि अतिरिक्त हुलाकको प्रतिनिधि ।
वितरक । डाँक वाहकको हैसियतले मलाई ठेकिएको काम मेरो ज्ञान विवेकले जाने बुझेसम्म ईमान धर्म सम्झी देश ….. प्रति बफादारी रही भय, पक्षपात वा द्वेष नराखी लोभ–लालच र मोलाहीजा नगरी इमान्दारी साथ गर्नेछु । मेरो कामको सिलसिलामा मलाई ज्ञान हुन आएको कुनै सरकारी गोप्य कुरा अधिकृत व्यक्तिलाई बाहेक अरु कसैलाई म नोकरीमा बहाल रहे वा नरहेको अवस्थामा पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपले भन्ने वा संकेत गर्नेछैन ।
सही………………….
मिति…………………